तस्बिरमै यस्तो मान्छे छौ कस्तो
मेरो हजुर बोलिदेऊ न
खोजेकै जस्तो रोजेकै जस्तो
तिमी रैछौ हो कि हैन
तिमी रैछौ हो कि हैन
तस्बिरमै यस्तो मान्छे छौ कस्तो
मेरो हजुर बोलिदेऊ न
खोजेकै जस्तो रोजेकै जस्तो
तिमी रैछौ हो कि हैन
तिमी रैछौ हो कि हैन
सम्हाली राख है तिम्रो जोवन
छलेर जाला है तिम्रो जोवन
ल ल ल ल
देखेको छैन मैले चिनेको छैन मैले
चोरियो दिल अहिले लौ न नि
मोहनी लगायौ कि पिरती जगायौ कि
बालापन हरायो कि लौ न नि
सपनीलाई थाहा छ विपनालाई थाहा छ
सपनीलाई थाहा छ विपनालाई थाहा छ
मेरो दोष हुँदै हैन
मेरो दोष हुँदै हैन
तस्बिरमै यस्तो मान्छे छौ कस्तो
मेरो हजुर बोलिदेऊ न
खोजेकै जस्तो रोजेकै जस्तो
तिमी रैछौ हो कि हैन
तिमी रैछौ हो कि हैन
आँखाले चुनिदिऊँ कि
ओठमा बुनिदिऊँ कि
मुटुमा तुनिदिऊँ कि के गरौँ
कुतकुती बढिदिन्छ लालीमा चढिदिन्छ
माया पो गरिदिन्छ के गरौँ
सपनामा चुमेर
सपनामा झुमेर
सपनामा चुमेर
सपनामा झुमेर
टोलाएको हुँदै हैन
टोलाएको हुँदै हैन
तस्बिरमै यस्तो मान्छे छौ कस्तो
मेरो हजुर बोलिदेऊ न
खोजेकै जस्तो रोजेकै जस्तो
तिमी रैछौ हो कि हैन
तिमी रैछौ हो कि हैन
सम्हाली राख है तिम्रो जोवन
छलेर जाला है तिम्रो जोवन
ल ल ल ल