🎵
[00:35.95]असारे महिनामा पानी पर्यो रुझाउने
[00:41.92]एक्लो यो मेरो मन कसरी बुझाउने?
[00:47.90]भन्थिन् है मैच्याङले रुँदै धरर
[00:53.85]"नौ डाँडापारि छ कम्पनी सहर"
[00:59.92]बिछोडको बेलैमा
[01:05.93]बिछोडको बेलैमा
[01:11.06]🎵
[01:35.94]मनै बराल्ने न्याहुलको बोली
[01:41.99]यतिबेला मैच्याङ के गर्दै होली?
[01:53.84]मनै बराल्ने न्याहुलको बोली
[01:59.98]यतिबेला मैच्याङ के गर्दै होली?
[02:05.84]पिँडीमा बसेर के-के कुरा गर्दी हो?
[02:11.84]कहिले हाँस्दी हो, कहिले रुँदी हो
[02:17.89]मलाई नै सम्झेर
[02:23.99]मलाई नै सम्झेर
[02:28.72]🎵
[02:53.85]छङछङै बग्ने खहरे खोला
[02:59.85]अब त छोरा कुद्ने भो होला
[03:11.91]छङछङै बग्ने खहरे खोला
[03:17.93]अब त छोरा कुद्ने भो होला
[03:23.76]दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो
[03:29.95]साँझ परेपछि आमालाई सोध्दो हो
[03:35.96]"खोइ बाबा?" भनेर
[03:41.90]"खोइ बाबा?" भनेर
[03:48.06]असारे महिनामा पानी पर्यो रुझाउने
[03:53.90]एक्लो यो मेरो मन कसरी बुझाउने?
[03:59.89]भन्थिन् है मैच्याङले रुँदै धरर
[04:05.87]"नौ डाँडापारि छ कम्पनी सहर"
[04:12.08]बिछोडको बेलैमा
[04:17.97]बिछोडको बेलैमा
[04:23.82]बिछोडको बेलैमा (बिछोडको बेलैमा)
[04:29.82]बिछोडको बेलैमा (बिछोडको बेलैमा)
[04:35.98]बिछोडको बेलैमा (बिछोडको बेलैमा)
[04:41.97]बिछोडको बेलैमा (बिछोडको बेलैमा)
[04:47.85]बिछोडको बेलैमा
[04:52.76]🎵