🎵
[00:42.19]बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[00:54.26]हो, बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[01:06.85]यो धर्तीको अभागी म
[01:15.53]यो धर्तीको अभागी म, यही विधिले ठगेको हो
[01:32.64]बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[01:44.43]🎵
[02:01.80]ढुङ्गा पेली सुन बनाउने, यस्तो उमेर अर्पेको छु
[02:13.99]हो, ढुङ्गा पेली सुन बनाउने, यस्तो उमेर अर्पेको छु
[02:27.34]तनमनकै सारा शक्ति
[02:31.90]तनमनकै सारा शक्ति नुनका लागि खर्चेको छु
[02:44.03]नुनका लागि खर्चेको छु
[02:52.48]घर आउँदा त्यस्ता काम यही देशमै गरूँ लाग्छ
[03:04.82]तर यहाँ अभावले
[03:13.16]तर यहाँ अभावले मेरै छेउमा बास माग्छ
[03:30.16]बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[03:42.84]🎵
[04:08.06]जन्माउँछन् महान आमा संसार जित्ने वीरहरू
[04:19.92]हो, जन्माउँछन् महान आमा संसार जित्ने वीरहरू
[04:33.25]इमानबाटै इज्जत जोर्ने
[04:37.34]इमानबाटै इज्जत जोर्ने गोर्खालीझैँ छैनन् अरू
[04:50.02]गोर्खालीझैँ छैनन् अरू
[04:58.44]बाधा फुक्छ यी आमाका आशीर्वचन शिरमा आउँदा
[05:10.91]त्यही त थोरै गर्व लाग्छ
[05:19.41]त्यही त थोरै गर्व लाग्छ "वीर गोर्खाली" नाम पाउँदा
[05:36.12]बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[05:48.23]हो, बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[06:01.13]यो धर्तीको अभागी म
[06:09.69]यो धर्तीको अभागी म, यही विधिले ठगेको हो
[06:26.69]बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
[06:38.68]🎵