🎵
[00:09.87]भनेको नि थिएँ मैले छाडी जान्न तिम्लाई कहिल्यै
[00:15.16]खुशी सारा दिन्छु भनी गरेको थेँ वाचा पहिले
[00:20.20]साथ तिम्रो यति नै हो भनी तिमीले भन्दाखेरि
[00:25.03]हाँसीहाँसी जान दिएँ, निभाउनु थियो वाचा पनि
[00:33.96]ओ-हो-हो-ओ
[00:38.97]मायाचाहिँ गर्दिन नभनिदिनू है
[00:44.55]साथमा नभए नि सम्झिबस्नू है
[00:49.67]तड्पिन्छु सोची तिम्रो मुस्कानलाई
[00:54.41]लुकाइराख्नेछु मनको कुनामै
[00:59.58]तर भुल्ने चाहिँ छैन है तिमीलाई
[01:09.84]ओ-हो-ओ, तिमीलाई
[01:18.39]🎵
[01:25.70]आशा पनि थियो धेरै सँगै हुन्छु सधैँ भनी
[01:30.87]सोचेको नि थिइन मैले छुट्नुपर्ला फेरि भनी
[01:35.86]टुटी जाला मुटु मेरो हजारौँ टुक्रा बनी
[01:40.93]तिमी खुशी भइदिए चाहिँदैन अरू केही
[01:49.61]ओ-हो-हो-ओ
[01:54.66]मनमा अल्झेर बस्न चाहिँ दिनू है
[02:00.32]सम्झी आँसुचाहिँ नझारिदिनू है
[02:05.27]म नरहे नि साथ यो हुनेछ
[02:10.42]खुशी तिमी भए मन खुशी छ
[02:15.57]तर भुल्ने चाहिँ छैन है तिमीलाई
[02:25.09]तिमीलाई, तिमीलाई, hmm
[02:33.99]Hmm, hmm, तिमीलाई
[02:43.58]🎵