🎵
[00:24.07]छैन मैले तिम्रो चित्त दुखाएको
[00:33.16]छैन मैले तिमीलाई चोट पुराएको
[00:39.72]🎵
[00:42.32]लाग्छ भने हेर, मलाई माफ गरीदेउ
[00:52.02]मलाई माफ गरीदेउ
[00:59.75]🎵
[01:30.38]किन बोल्छौ अरू सँग, whoa-oh
[01:37.89]सबै कुरा भने कै थिए
[01:45.20]अंन्जानमा केही भुल भयो, whoa-oh
[01:52.53]माफी मैले मागे कै थिए
[01:59.66]फेरी के कुराले तिम्रो मन दुख्यो
[02:09.06]भन्दै भनिनौ, भन्दै भनिनौ
[02:18.56]🎵
[02:49.39]किन टाढा हुन खोज्याै? Whoa-oh
[02:56.82]कसैको करले हो कि?
[03:04.28]किन बोल्दा पनि बोल्दिनौ? Whoa-oh
[03:11.38]कसैको डरले हो कि?
[03:18.76]नत्र के कुराले तिम्रो मन फेर्यो
[03:27.93]थाहै भएन, थाहै भएन
[03:38.63]छैन मैले तिम्रो बिश्वास तोडेको
[03:47.84]छैन मैले तिमीलाई पराई सम्झेको
[03:57.07]लाग्छ भने हेर, मलाई माफ गरीदेउ
[04:09.45]मलाई माफ गरीदेउ
[04:14.39]मलाई माफ गरीदेउ
[04:20.59]मलाई माफ गरीदेउ
[04:25.13]🎵