🎵

Dosh Kasai Ko

Album: Jendagiko Yaatra Durasi: 3:44
[00:21.79]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:32.32]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:43.02]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[00:53.68]दोष कसैलाई...
[00:56.65]🎵
[01:06.68]नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:17.31]नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:28.20]दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर
[01:38.97]रात काट्छु कल्पेर
[01:44.23]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[01:54.96]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[02:05.71]🎵
[02:26.72]मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:37.65]मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:48.15]म भुल्नेछैन त्यो हाम्रो माया, राख्नेछु साँचेर
[02:58.88]राख्नेछु साँचेर
[03:04.28]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:14.97]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:25.58]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[03:36.27]दोष कसैलाई...
[03:40.43]🎵