🎵

Dosh Kasailai

Album: Ishara-III-Sirubari Durasi: 3:44
[00:21.68]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:32.45]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:43.03]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[00:53.68]दोष कसैलाई...
[00:56.67]🎵
[01:06.87]नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:17.36]नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:28.26]दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर
[01:39.06]रात काट्छु कल्पेर
[01:44.26]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[01:55.07]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[02:05.55]🎵
[02:26.82]मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:37.69]मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:48.34]म भुल्नेछैन त्यो हाम्रो माया, राख्नेछु साँचेर
[02:58.96]राख्नेछु साँचेर
[03:04.05]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:15.08]दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:25.64]मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[03:36.33]दोष कसैलाई...
[03:41.34]🎵