🎵

Dukha Haru

Album: Kartabya Durasi: 2:26
[00:24.31]दुःखहरू, चोटहरू परेलीमै छोपिराख
[00:34.95]खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
[00:44.35]हो, यो आँसुलाई रोकिराख
[00:51.13]दुःखहरू, चोटहरू परेलीमै छोपिराख
[01:02.21]🎵
[01:12.68]हरेस खानुहुन्न कहिल्यै, आँटेपछि पूरा हुन्छ
[01:23.24]हजार कोसको यात्रा एकै पाइलाबाट सुरु हुन्छ
[01:36.89]साहसका बीउहरू मनभित्र रोपिराख
[01:47.32]खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
[01:56.84]हो, यो आँसुलाई रोकिराख
[02:03.78]दुःखहरू, चोटहरू परेलीमै छोपिराख
[02:14.75]🎵