🎵
[00:55.95]हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
[01:04.60]पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
[01:15.61]हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
[01:24.39]पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
[01:32.66]🎵
[02:03.61]यस्तो बेलामा तिमी आइदियौ
[02:11.63]आँखाभरि माया ल्याइदियौ
[02:19.40]यस्तो बेलामा तिमी आइदियौ
[02:27.43]आँखाभरि माया ल्याइदियौ
[02:35.25]हिउँदको मौसममा वसन्तझैँ फुलाइदियौ
[02:47.90]हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
[02:56.72]म त यहाँ मरिसकेथेँ, तिम्ले मलाई दोहोर्याइदियौ
[03:05.35]🎵
[03:39.12]हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
[03:47.96]पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
[03:58.72]हिजोसम्म एक्लो थिएँ म, चारैतिर अन्धकार थियो
[04:07.56]पानी-झरीमा, हुरीबतासमा एक्लै-एक्लै डुलिरहेँ म
[04:18.40]हिजोसम्म...
[04:20.50]एक्लै-एक्लै डुलिरहेँ म
[04:24.25]हिजोसम्म...
[04:26.29]एक्लै-एक्लै डुलिरहेँ म
[04:30.29]हिजोसम्म...
[04:32.15]म त यहाँ मरिसकेथेँ
[04:36.15]हिजोसम्म...
[04:38.05]तिम्ले मलाई दोहोर्याइदियौ
[04:42.05]हिजोसम्म...
[04:43.95]🎵