तिर्खा लाग्यो, पानी खाएँ
हा, तिर्खा लाग्यो, पानी खाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मन पराएँ, माया लाएँ
मन पराएँ, माया लाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?
तिर्खा लाग्यो, पानी खाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मन पराएँ, माया लाएँ
मन पराएँ, माया लाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
खोसेको हैन मैले, चोरेको छैन मैले
खोसेको हैन मैले, चोरेको छैन मैले
खोसेको हैन मैले, चोरेको छैन मैले
चोरेको छैन मैले
ढुङ्गा खोज्दा देउता पाएँ
हाइ, ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मन पराएँ, माया लाएँ
मन पराएँ, माया लाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?
कोही माया स्वर्ग मानेँ, कोही माया नर्क ठानेँ
कोही माया स्वर्ग मानेँ, कोही माया नर्क ठानेँ
कोही माया स्वर्ग मानेँ, कोही माया नर्क ठानेँ
कोही माया नर्क ठानेँ
साँचो के हो बुझ्न चाहेँ
हो, साँचो के हो बुझ्न चाहेँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मन पराएँ, माया लाएँ
मन पराएँ, माया लाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?
अस्ति भेट्दा लाजले मरेँ, हिजो भेट्दा कुरा गरेँ
अस्ति भेट्दा लाजले मरेँ, हिजो भेट्दा कुरा गरेँ
अस्ति भेट्दा लाजले मरेँ, हिजो भेट्दा कुरा गरेँ
हिजो भेट्दा कुरा गरेँ
आज नजिक सर्दै आएँ
हो, आज नजिक सर्दै आएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मन पराएँ, माया लाएँ
मन पराएँ, माया लाएँ, मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?
मैले के बिराएँ?