🎵
[00:27.10]नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
[00:28.27]नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
[00:38.63]नसम्झन भुलिदिनेलाई, टाढा भैजानेलाई
[00:48.70]नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
[00:59.67]नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
[01:05.86]नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
[01:22.42]नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
[01:53.90]माया हो खेल, धेरैले खेल्छ
[01:59.05]कसैले हसाउछ, कसैले रुवाउछ
[02:04.71]भुल्न नसक्ने चोटहरु बोकि
[02:10.37]आफ्नै भागयलाई दोस्याउने गर्छ
[02:15.21]पिर लिएर हुँदैन अब
[02:20.96]आफैलाई हर दिन मारेर
[02:28.58]नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई
[03:02.29]जीवन भर दु:ख र सुख आइरहन्छ
[03:09.67]यही जीवन बाँच्नु छ यहाँ
[03:12.40]आँखामा आँसु लिएर होईन, हाँसेर आज
[03:22.53]जीवन चल्दैन यसरी अब
[03:27.71]आफैलाई हर दिन मारेर
[03:36.51]नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
[03:47.38]नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
[03:58.20]नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
[04:08.85]नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
[04:20.35]नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
[04:40.75]🎵