🎵
[00:15.63]धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[00:28.48]कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[00:43.04]धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[00:55.98]कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[01:08.96]शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
[01:15.83]शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
[01:23.98]मेरो आँखामा, मेरो धड्कनमा
[01:31.07]मेरो विश्वासमा, मेरो आत्मामा
[01:41.36]पहिलो जुनीमा
[01:46.84]🎵
[02:10.86]शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
[02:17.66]शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
[02:25.95]मेरो आँखामा, मेरो धड्कनमा
[02:32.56]मेरो विश्वासमा, मेरो आत्मामा
[02:42.83]पहिलो जुनीमा
[02:53.19]धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[03:05.94]कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[03:20.45]धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[03:33.64]कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[03:48.09]धेरै मिठो याद बनेर
[03:54.84]धेरै मिठो याद बनेर
[04:01.63]धेरै मिठो याद बनेर
[04:08.54]धेरै मिठो याद बनेर
[04:13.81]🎵