🎵
[00:21.90]Huh
[00:23.10]🎵
[00:34.27]यहीं कतै आकाशमुनि छौ की तिमी?
[00:39.94]कुनै गगन तल झुम्दै छौ की तिमी?
[00:45.41]म चन्द्रमा भए तिमीलाई हेर्न आउँथेँ
[00:51.17]तारा भए आँखामा म जगमगाउँथेँ (Yeah)
[00:56.94]🎵
[01:07.86]शीतल हावा तिमीसँग जिस्किन्छ होला
[01:13.42]अँधेरीमा रात तिमीसँग बोल्छ होला
[01:19.10]म हावा भए तिम्रो प्रीतलाई छुन्थेँ
[01:24.85]यदि साँझ भए तिमीसँग म हुन्थेँ (Yeah)
[01:30.38]🎵
[02:27.02]फूलहरू तिम्रो लागि फूल्छ होला
[02:33.18]कोइलीले मिठो भाका सुनाउँछ होला
[02:38.01]म पुतली भएँ सधैँ मुटुमा छुन्थेँ
[02:43.87]माहुरी भए तिम्रो वरिपरि म हुन्थेँ (Yeah)
[02:50.82]🎵
[03:12.38]तिमी मेरी परी हौ
[03:15.09]तिमी मेरी परी हौ, मेरो कल्पना
[03:20.67]तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
[03:29.10]तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
[03:37.33]तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
[03:45.81]तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
[03:54.32]तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
[04:02.78]🎵