🎵

Pinjadako Suga

Album: Pinjadako Suga Durasi: 4:50
[00:31.24]बालक बबुरो दृष्टीको नाम
[00:34.97]हुँ म परेको छु पिंजडामा
[00:38.85]मकन, हरे शिव, शान्ति र चैन
[00:42.74]सपना बिच पनि रति भर छैन
[00:46.60]मेरा बान्धव बाबु र आमा
[00:50.36]बस्छन् वनका एक कुनामा
[00:54.21]को सित पोखुँ मनको ताप?
[00:57.97]गर्दै पिजडा बाट बिलाप
[01:03.15]🎵
[01:32.83]आँशु बगाई कहिले रुन्छु
[01:36.58]कहिले मुर्दा तुल्य म हुन्छु
[01:40.21]कहिले पागल सरि उफ्रन्छु
[01:44.34]केवल वनको सुख सम्झन्छु
[01:48.02]फलफुल खाइ नित्य रमाई
[01:51.71]वनमा फिर्ने बबुरालाई
[01:55.66]विधिले पार्यो पिंजडा भित्र
[01:59.56]कर्म हरे शिव हुन्छ बिचित्र
[02:04.25]🎵
[03:55.05]कति डुल्दो? कति फिर्दो?
[03:58.41]कति देशान्तर डुल्दछु?
[04:02.37]दैब हरे किन बालकलाई बन्धन पर्यो व्यर्थ मलाई?
[04:10.12]शीतल पहाडी कुन्ज निवासी
[04:13.89]भोजन मिठा पलको खास
[04:17.73]ति सब हुन कि आज बिनाश?
[04:21.33]बाँकी छ एकै मनको त्राश
[04:25.00]🎵
[04:44.07]जागित्री
[04:45.20]🎵