🎵
[00:14.57]सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[00:28.35]गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[00:42.09]कोही आई बुझाइ देउ यो मनलाई
[00:55.43]कोही आई सम्झाइ देउ यो जनलाई
[01:09.57]सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[01:23.26]गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[01:36.75]कोही आई बुझाइ देउ यो मनलाई
[01:50.43]कोही आई सम्झाइ देउ यो जनलाई
[02:05.15]हुन त त्यो पनि सधैं झै रात थियो
[02:11.94]कुरा सुल्झाउने एक बात थियो
[02:18.80]के, के, भो, के, के, भो?
[02:21.26]सबै राख भयो
[02:25.78]रात भर रगत, रगत भयो
[02:31.81]चित्ता बोल्दछ, धुवा पनि
[02:39.49]अंध्यारो त्यो त्राश अनि
[02:48.62]🎵
[03:12.95]सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[03:26.51]गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[03:40.13]कोही आई बुझाइ देउ यो मनलाई
[03:53.71]कोही आई सम्झाइ देउ यो जनलाई
[04:16.78]🎵