🎵
[00:14.16]कल्ले देला धन, मलाई कल्ले देला धन?
[00:18.28]कल्ले देला मन, मलाई कल्ले देला मन?
[00:21.10]🎵
[00:35.26]कल्ले देला धन, मलाई कल्ले देला धन?
[00:38.69]कल्ले देला मन, मलाई कल्ले देला मन?
[00:42.17]कल्ले देला भन, मलाई कल्ले देला भन?
[00:45.45]कल्ले देला घन्चकरलाई माया र जतन?
[00:48.78]हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै, आफै मनमगन
[00:53.54]म त आफै मनमगन
[00:55.42]मलाई केलाई चाईयो धन? म त आफै मनमगन
[00:58.78]🎵
[01:06.83]हे, छैन लोभ सुन चाँदि
[01:19.58]आफै त पर्यो बारैमासे खाली भए नि हाँडी
[01:31.77]कल्ले देला घर, मलाई कल्ले देला घर?
[01:35.24]कल्ले देला भर, मलाई कल्ले देला भर?
[01:38.66]कल्ले देला म जस्तोलाई माया र कदर?
[01:42.05]हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै, आफै मनमगन
[01:46.74]म त आफै मनमगन
[01:48.70]मलाई केलाई चाईयो धन? म त आफै मनमगन
[01:51.98]🎵
[02:20.56]हे, पाखो लागे बैरी सारा
[02:33.01]मैलाई त सबै आफ्नै लागे आफ्नै न हो नौ डाँडा
[02:43.58]🎵
[02:45.67]कल्ले देला धन, मलाई कल्ले देला भन?
[02:48.83]कल्ले देला मन, मलाई कल्ले देला धन?
[02:52.88]कल्ले देला घन्चकरलाई माया र जतन?
[02:55.71]हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै आफै मनमगन
[03:00.14]म त आफै मनमगन
[03:02.32]मलाई केलाई चाईयो धन? म त आफै मनमगन
[03:06.01]आफै मनमगन, म त आफै मनमगन
[03:09.06]मलाई केलाई चाईयो धन? म त आफै मनमगन
[03:13.06]आफै मनमगन, म त आफै मनमगन
[03:16.45]केलाई चाईयो धन? म त आफै मनमगन
[03:19.71]आफै मनमगन, म त आफै मनमगन
[03:23.37]केलाई चाईयो धन? म त आफै मनमगन
[03:26.52]आफै मनमगन, म त आफै मनमगन
[03:30.29]केलाई चाईयो धन? म त आफै मनमगन
[03:33.63]आफै मनमगन, म त आफै मनमगन
[03:36.72]केलाई चाईयो धन? म त आफै मनमगन
[03:40.47]आफै मनमगन, म त आफै मनमगन
[03:43.89]केलाई चाईयो धन? म त आफै मनमगन
[03:45.50]आफै मनमगन, म त आफै मनमगन
[03:46.31]🎵