🎵
[00:14.11]आजमा नै खुसी छु म
[00:21.17]अतीतको परवाह छैन
[00:27.82]तिमी छौ साथ त
[00:34.49]आउने दिनको डर छैन (आ-हा)
[00:41.73]आशा छ माया हाम्रो (माया हाम्रो)
[00:48.22]टुटेर जानेछैन (जानेछैन)
[00:55.27]मनभरि कति माया छ
[01:01.39]तिमीलाई पो थाहा छैन
[01:07.50]तिमी भएर अर्थ रह्यो मेरो सासको
[01:14.31]तिमीबिना त जीत पनि मेरो हार हो
[01:21.72]अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[01:28.42]समेटेर साँचिराख उपहार भएँ म नै
[01:34.70]तिमीलाई
[01:41.49]तिमीलाई
[01:49.86]पाएँ जब मैले तिम्रो साथ
[01:56.36]जीत भयो मेरो सबै हार
[02:03.54]जागिउठे रहर कैयौँ हजार
[02:10.51]बुन्न थालेँ सपनाको संसार
[02:16.97]साह्रै राम्री देखिन्छौ तिमी (तिमी)
[02:25.11]हाँसोले मुहार ढाक्दा तिम्रो
[02:31.92]पाउँछु हराएको म
[02:38.54]नियाली हेर्दा आँखामा तिम्रो
[02:43.74]तिमी भएर अर्थ रह्यो मेरो सासको
[02:51.01]तिमीबिना त जीत पनि मेरो हार हो
[02:58.85]अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[03:05.38]समेटेर साँचिराख उपहार भएँ म नै
[03:11.53]तिमीलाई
[03:17.96]तिमीलाई
[03:25.95]तिमी भएर अर्थ रह्यो मेरो सासको
[03:32.29]तिमीबिना त जीत पनि मेरो हार हो
[03:39.92]अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[03:46.76]समेटेर साँचिराख उपहार भएँ म नै
[03:52.47]तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[03:59.65]तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:06.26]तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:14.10]तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:20.97]🎵