🎵
[00:27.35]तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्
[00:33.93]तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस्
[00:42.76]🎵
[00:47.44]तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्
[00:53.90]तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस्
[01:00.68]तिम्रो माया भुलेर अरूसँग खुल्नु परे
[01:07.04]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[01:13.49]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[01:22.39]🎵
[01:53.23]सागरको मोती हैन, जूनको ज्योति हैन
[02:00.08]मनभित्रको मीठो माया देऊ
[02:06.71]आकाश झरे सहन्छु, दुःखै परे सहन्छु
[02:13.56]तर तिमी हुनुपर्छ मेरो छेउ
[02:20.65]तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्
[02:27.16]तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस्
[02:33.92]तिम्रो माया भुलेर अरूसँग खुल्नु परे
[02:40.25]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[02:46.73]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[02:55.58]🎵
[03:20.22]मेरो चाह तिमी नै, मेरो लक्ष्य तिमी नै
[03:26.64]जीवन सफल हुन्छ तिमीलाई पाए
[03:33.30]एकै पल नि जिउँदो रहनेछैन म
[03:40.30]यदि मैले तिमीलाई गुमाएँ
[03:47.31]तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्
[03:53.82]तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस्
[04:00.63]तिम्रो माया भुलेर अरूसँग खुल्नु परे
[04:06.99]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[04:13.58]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[04:20.07]बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
[04:26.75]Hm-hm-hmm, hm-hm-hmm
[04:33.43]🎵