🎵
[00:31.15]तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
[00:41.03]तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
[00:50.10]बिछोडका कुरा कल्पिन थाल्छन्
[00:54.95]बिछोडका कुरा कल्पिन थाल्छन्
[01:00.11]तिम्रो तस्विरले चित्त बुझाउँदा
[01:04.77]तिम्रो तस्विरले चित्त बुझाउँदा
[01:09.85]🎵
[01:34.31]सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले
[01:43.46]सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले
[01:53.38]परायालाई आफन्त ठानी, मुटुमा राख्नाले
[02:02.90]परायालाई आफन्त ठानी, मुटुमा राख्नाले
[02:12.88]मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा
[02:22.10]मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा
[02:30.53]आँशुका धारा बहन थाल्छन्
[02:35.41]आँशुका धारा बहन थाल्छन्
[02:40.81]तिम्रो तस्विरले चित्त बुझाउँदा
[02:45.58]तिम्रो तस्विरले चित्त बुझाउँदा
[02:49.79]🎵
[03:15.40]लागेको चोट यो छाती भित्र, कसरि सहनु
[03:25.36]लागेको चोट यो छाती भित्र, कसरि सहनु
[03:34.95]हारेको मैले, मै रोई बस्छु, तिमि चाहिं नरुनु
[03:44.75]हारेको मैले, मै रोई बस्छु, तिमि चाहिं नरुनु
[03:54.26]मेरा ती जीवनका कथाहरु, अपुरो गरेर छोड्दा
[04:03.99]मेरा ती जीवनका कथाहरु, अपुरो गरेर छोड्दा
[04:12.73]यी आँखा मेरा टोलाउन थाल्छन्
[04:17.32]यी आँखा मेरा टोलाउन थाल्छन्
[04:22.64]तिम्रो तस्विरले चित्त बुझाउँदा
[04:32.39]तिम्रो तस्विरले चित्त बुझाउँदा
[04:42.14]तिम्रो तस्विरले चित्त बुझाउँदा
[04:45.40]🎵