🎵
[00:16.16]यदि समयको गति मैले रोक्न सके
[00:21.00]यदि दिन ढल्न मैले छेक्न सके
[00:26.89]तिमी साथ हुदा म क्षण रोकी दिन्थे
[00:33.26]तिमी फर्की जाने म रात रोकी दिन्थे
[00:39.38]तिमी फर्की जाने म रात रोकी दिन्थे
[00:45.27]यदि समयको गति मैले रोक्न सके
[00:56.82]यदि आकाशको तारा मैले टिप्न सके
[01:08.82]यदि फूलको भाषा मैले बुझ्न सके
[01:15.37]तिम्रो रात सधै म उजेलीले सजाउ थिए
[01:20.66]तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
[01:27.24]तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
[01:33.96]यदि आकाशको तारा मैले टिप्न सके
[01:38.85]🎵
[02:04.11]यदि खुशीको हासो मैले जित्न सके
[02:09.37]यदि दुःखको आशु मैले मेट्न सके
[02:14.98]तिम्रो ओठमा सधै मुस्कान बसाउथिए
[02:20.97]तिम्रो हरेक पिडालाई धेरै टाढा पठाऊ थिए
[02:27.35]तिम्रो हरेक पिडालाई धेरै टाढा पठाऊ थिए
[02:33.03]यदि खुशीको हासो मैले जित्न सके
[02:38.94]यदि दुःखको आशु मैले मेट्न सके
[02:45.60]हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना
[02:59.48]हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना
[03:15.24]हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना
[03:28.59]🎵