← Kembali
🎵

Aayo Timro Yaad Aayo

Album: Chhodi Gaya Pap Lagla Durasi: 6:31
[00:48.98]जब सिरसिरे चञ्चल हावाले मेरो केश चलायो
[00:59.87]जब कलिला आँकुरा पालुवाले वसन्त बोलायो
[01:11.42]चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो
[01:21.62]आयो, तिम्रो याद आयाे
[01:28.67]आयो, तिम्रो याद आयाे
[01:33.76]आयो, तिम्रो याद आयाे
[01:39.04]आयो, तिम्रो याद आयाे
[01:44.43]🎵
[02:03.26]उजेलीमा देखूँ, गोधूलिमा भेटूँ, जुनेलीमा पाऊँ तिमी नै
[02:15.91]हो, उजेलीमा देखूँ, गोधूलिमा भेटूँ, जुनेलीमा पाऊँ तिमी नै
[02:27.06]सुस्केरामा चाहूँ, खुसीभरि साँचूँ, सुसेलीमा गाऊँ तिमी नै
[02:37.18]जब दिलको सारङ्गी धड्कनले सरगम बजायो
[02:48.86]चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो
[02:58.95]आयो, तिम्रो याद आयाे
[03:05.83]आयो, तिम्रो याद आयाे
[03:11.35]🎵
[03:51.74]पाउजुले डाक्यौ, परेलीमा राख्यौ, आँखाभरि साऱ्यौ मोहनी
[04:03.70]हो, पाउजुले डाक्यौ, परेलीमा राख्यौ, आँखाभरि साऱ्यौ मोहनी
[04:15.08]कुन बेला टेक्यौ मुटुको यो आँगन? देखाइदियौ मीठो सपनी
[04:24.44]जब सिन्दुरी मनको चाहनाले जिन्दगी रङ्गायो
[04:36.49]चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो
[04:47.23]आयो, तिम्रो याद आयाे
[04:53.78]आयो, तिम्रो याद आयाे
[04:59.31]आयो, तिम्रो याद आयाे
[05:04.66]आयो, तिम्रो याद आयाे
[05:09.15]जब सिरसिरे चञ्चल हावाले मेरो केश चलायो
[05:19.86]जब कलिला आँकुरा पालुवाले वसन्त बोलायो
[05:31.22]चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो
[05:41.85]आयो, तिम्रो याद आयाे
[05:48.43]आयो, तिम्रो याद आयाे
[05:53.72]आयो, तिम्रो याद आयाे
[05:59.14]आयो, तिम्रो याद आयाे
[06:04.50]🎵