← Kembali
🎵

Cha Maya Chapakai

Album: Na Boleni Hasirakhana (Original Motion Picture Soundtrack) Durasi: 3:40

"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई

"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई

"वाचा निभाउन गाह्रो छ" भन्दिनू कसम खानेलाई

महिनादिन गयो, वर्षदिन गयो

निधो देऊ मलाई, तिमीलाई के भयो?

महिनादिन गयो, वर्षदिन गयो

निधो देऊ मलाई, तिमीलाई के भयो?

कि माया लाइदेऊ जुग-र-जाने कि छोड, बैमानी

"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई

"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई

उकाली चढेँ, ओराली झरेँ

यो जोबन तिम्लाई राजीनाम गरेँ

हो, उकाली चढेँ, ओराली झरेँ

यो जोबन तिम्लाई राजीनाम गरेँ

कसेर डोरी यो जुनीभरि बाँधिदेऊ फनफनी