🎵
Cha Maya Chapakai
Album: Na Boleni Hasirakhana (Original Motion Picture Soundtrack)
Durasi: 3:40
[00:21.16]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[00:26.46]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[00:31.85]"वाचा निभाउन गाह्रो छ" भन्दिनू कसम खानेलाई
[00:37.01]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[00:42.37]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[00:47.82]"वाचा निभाउन गाह्रो छ" भन्दिनू कसम खानेलाई
[00:53.19]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[00:58.43]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[01:03.72]🎵
[01:19.72]महिनादिन गयो, वर्षदिन गयो
[01:25.07]निधो देऊ मलाई, तिमीलाई के भयो?
[01:30.39]महिनादिन गयो, वर्षदिन गयो
[01:35.71]निधो देऊ मलाई, तिमीलाई के भयो?
[01:40.91]कि माया लाइदेऊ जुग-र-जाने कि छोड, बैमानी
[01:46.42]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[01:51.62]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[01:56.93]🎵
[02:29.00]उकाली चढेँ, ओराली झरेँ
[02:34.50]यो जोबन तिम्लाई राजीनाम गरेँ
[02:38.96]हो, उकाली चढेँ, ओराली झरेँ
[02:44.96]यो जोबन तिम्लाई राजीनाम गरेँ
[02:50.24]कसेर डोरी यो जुनीभरि बाँधिदेऊ फनफनी
[02:55.51]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[03:01.17]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[03:06.31]"वाचा निभाउन गाह्रो छ" भन्दिनू कसम खानेलाई
[03:11.52]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[03:16.84]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[03:22.34]"वाचा निभाउन गाह्रो छ" भन्दिनू कसम खानेलाई
[03:27.51]"छ माया छपक्कै" भन्दिनू सम्झेर आउनेलाई
[03:33.05]"छैन माया पटक्कै" भन्दिनू बिर्सेर जानेलाई
[03:38.69]🎵